चुनावमा सहभागीहुन नेकपा–माओवादीलाई पौडेलको आग्रह

१८ असार । नेपाली कांग्रेसका उपसभापती रामचन्द्र पौडेलले नेकपा–माओवादीलाई संविधानसभा चुनावमा सहभागी हुन आग्रह गर्नुभएको छ ।

स्वार्गीय गिरीजा प्रसाद कोइरालाको ९० औं जन्मदिनको अवसरमा तनहुको दुलेगौडामा भएको कार्यक्रममा पौडेलले वार्ताका लागि कांग्रेस तयार रहेको बताउनु भयो ।

उहाले जुनसुकै हालतमै पनि संविधान सभाको चुनाव मंसिर ४ गते हुनुपर्ने भन्दै नेकपा माओवादीलाई चुनावमा सहभागी भएर जनताको मन जित्न आग्रह गर्नुभयो । नेता पौडेलले राजनैतिक स्थिरता बढदै गएकाले जनातामा निराशा वढ्दै गएको भन्दै लोकतन्त्रको संस्थागत विकासका लागी पनि चुनावको विकल्प नभएको बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...