२० असार । स्याङ्जामा पछिल्लो समय बलात्कारका घट्ना बढेको प्रहरी तथ्यांकले देखाएको छ ।
स्याङ्जामा दुई महिनामा छ वटा बलात्कारका घटना भएका छन् । बैशाख २२ गतेबाट हालसम्म साढे तीन वर्षकी बालिकासहित ६ जना बलात्कारको शिकार बन्न पुगेको स्याङ्जा प्रहरीले जनाएको छ ।
बलात्कारको शिकार बन्नेमा दुई जना सुस्त मनस्थितिका महिला समेत छन् । बलात्कारमा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएर आवाश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
स्याङ्जा पुतलीबजार नगरपालिका १ की ३४ वर्षीय सुस्त मनस्थितिकी महिला छिमेकी ३२ वर्Èीय प्रकाश लम्सालबाट बलत्कृत भएकी थिइन् । त्यस्तै, बैशाख २२ गते स्थानीय जंगलमा साँखर गाविसकी १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कारको प्रयास भएको थियो ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

स्याङ्जामा महिला हिंसाका घटना बढ्दो
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment