८ साउन । थाइल्याण्डमा बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ ।
स्थानीय समयअनुसार मंगलबार विहान ४ बजे भएको दुर्घटनामा १९ को मृत्यु भएको हो भने १९ जना भन्दा बढी घाइते भएका छन् । बस र विपरित दिशाबाट आएको ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटना लगत्तै यात्रु बसमा आगो लागेको थियो । मध्य थाइल्याण्डको सारावुरी प्रान्तमा भएको दुर्घटनामा ट्रकका चालक सामान्य घाइते भएका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अस्पताल लगिएको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

Home
Unlabelled
थाइल्याण्डमा बस दुर्घटना १९ जनाको मृत्यु
थाइल्याण्डमा बस दुर्घटना १९ जनाको मृत्यु
Share This
Share This
About hamro yatra
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment