थाइल्याण्डमा बस दुर्घटना १९ जनाको मृत्यु - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

थाइल्याण्डमा बस दुर्घटना १९ जनाको मृत्यु

Share This
८ साउन । थाइल्याण्डमा बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ ।
स्थानीय समयअनुसार मंगलबार विहान ४ बजे भएको दुर्घटनामा १९ को मृत्यु भएको हो भने १९ जना भन्दा बढी घाइते भएका छन् । बस र विपरित दिशाबाट आएको ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटना लगत्तै यात्रु बसमा आगो लागेको थियो । मध्य थाइल्याण्डको सारावुरी प्रान्तमा भएको दुर्घटनामा ट्रकका चालक सामान्य घाइते भएका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अस्पताल लगिएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here