बल्जियमका राजाबाट गद्दी त्यागको घोषणा
२० असार । बेल्जियमका राजा अल्बर्ट द्वितीयले गद्दी त्यागको घोषणा गरेका छन् ।
उनले बेल्जियमको राष्ट्रिय दिवस जुलाइ २१ तारिखका दिन आप्mना छोरा फिलिपलाई उत्तराधिकारीका बनाउने पनि जनाएका छन् । राजा अल्बर्टले स्वास्थ्यका कारण गद्दी त्याग गरेको पनि जनाएका छन् । करिब २० वर्ष शासन गरेका अल्बर्टले सन् १९९३ मा बेल्जियमका राजाका रूपमा सपथ लिएका थिए ।
0 comments
Write Down Your Responses