ब्रिटेनका जेम्स दासाउलुले एथलेटिक्समा नयाँ रेकर्ड बनाए - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

ब्रिटेनका जेम्स दासाउलुले एथलेटिक्समा नयाँ रेकर्ड बनाए

Share This
३० असार । ब्रिटेनका जेम्स दासाउलुले जारी ब्रिटिश च्याम्पियनसिप तथा वल्र्ड ट्रायल एथलेटिक्समा सेकेन्ड फास्टेड ब्रिटेन इन हिस्ट्रीको रेकर्ड राख्न सफल भएका छन् ।
बर्मिङ्घम्स्थित अलेक्जान्द्र स्टेडियममा भएको पुरुष एक सय मिटरतर्फको सेमिफाइनलको खेल ९ दशमलव नौ–एक सेकेन्डमा पूरा गदै ब्रिटेनका दासाउलुले सेकेन्ड फास्टेड ब्रिटेन इन हिस्ट्रीको रेकर्ड राखेका हुन् ।

यसअघि सन् १९९३ मा पूर्व विश्व तथा ओलम्पिक च्याम्पियन लिनफोर्ड क्रिस्टीले बनाएको रकर्ड अहिलेसम्म कुनै पनि बेलायती खेलाडीले तोड्न सकेका छैनन् । क्रिस्टीको नाममा ९ दशमलव आठ—सात सेकेन्डको विश्व कीर्तिमान रहेको छ । त्यस्तै, नौ दशमलब नौ—सात सकेन्डमा दूरी पूरा गरेका डवाइन चाम्बेर्सको तेस्रो स्थानमा छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here