दोलखाको भिमेश्वर मन्दिरमा सीसीटिभि जडान

२३ असार । दोलखास्थित भिमेश्वर मन्दिरमा सीसीटिभी क्यामेरा जडान गरिएको छ ।

पत्रकार महासंघ र दुई व्यापारिक संस्थाको सहयोगमा मन्दिर परिसरमा सिसिटिभि जडान गरिएको हो । नेपाल इन्टरनेशनल र स्टेट लिङकले सिसिटिभि उपलब्ध गराएको थियो ।
संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रामकुमार श्रेष्ठले एक समारोहकाबीच मन्दिर व्यवस्थापनलाई हस्तान्तरण सीसीटिभी हस्तानतरण गर्दै मन्दिर परिसरमा सि.सि टि.भि जडान गरेपछि शान्ति सुरक्षा र भेटी व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गर्नुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...