ठमेल क्षेत्रको निगरानी बढाउन महानगरीय प्रहरी प्रभाग सक्रिय - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

ठमेल क्षेत्रको निगरानी बढाउन महानगरीय प्रहरी प्रभाग सक्रिय

Share This
११ साउन । काठमाडौंको ठमेल क्षेत्रमा निगरानी बढाउन महानगरीय प्रहरी प्रभाग लैनचौरले सीसी क्यामेरा डेस्कको सुरुवात गरेको छ ।
प्रभागले तीन वर्षअघि नै ठमेलका विभिन्न स्थानमा सीसी क्यामेरा सञ्चालनमा ल्याए पनि सेन्ट्रल मनोटोरिङ डेस्कको सुरुवात भने शुक्रबारबाट गरेको हो ।

कार्यक्रममा महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रमुख सुबोध घिमिरेले अपराधीलाई प्रमाणसहित प्रक्राउ गर्न सीसी क्यामेराले सहयोग पु¥याउने बताउनुभयो । प्रहरी प्रभाग लैनचौरका प्रमुख कवित कटुवालले प्रविधिसहितको सहयोगले अपराधिक क्रियाकलापमा कमी आउने बताउनुभयो । ठमेल क्षेत्रमा आठ वटा सीसी क्यामेरा जडान गरिएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here