आईसीसी विश्व कप क्रिकेटको खेल तालिका सार्वजनिक - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

आईसीसी विश्व कप क्रिकेटको खेल तालिका सार्वजनिक

Share This
१५ साउन । सन् २०१५ मा हुने आईसीसी विश्व कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।
तालिका अनुसार भारतको पहिलो भीडन्त पाकिस्तानसंग हुने भएको छ । अष्टेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा आयोजना गर्ने सो प्रतियोगिताको तालिका आईसीसीले मंगलबार सार्वजनिक गरेको हो ।

सन् २०१५ को फरवरी १५ मा एलिलेडमा हुने प्रतिस्पर्धामा भारतले आफ्ना छिमकी प्रतिद्धन्दीको सामना गर्नुपर्नेछ । भारतले यसअघि अर्को छिमेकी श्रीलंकालाई हराएर २८ बर्षपछि विश्वकपको उपाधी हात पारेको थियो ।

विश्व कपको समूह एमा आयोजक अष्ट्रेलिया, न्युजिल्याण्ड, ईग्लैण्ड, श्रीलंका, बंगलादेशको टीम र समूह बीमा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, वेष्टईण्डिज, जिम्बाबे र आयरल्याण्ड हुनेछन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here