मादी नदीमा बस खस्दा ११ जनाको मृत्यु (घाइतेका नामसहित) - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

मादी नदीमा बस खस्दा ११ जनाको मृत्यु (घाइतेका नामसहित)

Share This
२२ असार । तनहुँको मादी नदीमा बस खस्दा ११ जनाको मृत्यु भएको छ ।
पोखराबाट मुग्लिङतर्फ आउँदै गरेको यात्रुबाहक बस तनहुँको दमौलीस्थित मादी नदीमा खसेको हो ।
ना ४ ख ४६८४ नम्बरको यात्रुबाहक बस पुल भत्काएर नदीमा खसेको हो । दुर्घटनामा मृत्यु भएको ११ जनाको सनाखत हुन सकेको छैन । दुर्घटनामा १० घाइते भएका छन् । नदीमा पानीको बहाव बढी भएका कारण उद्धारमा कठिनाई भएको थियो । घाइते मध्ये ८ जनाको पोखरामा उपचार भइरहेको छ । भने दुई जनाको तनहुँमा उपचार भइरहेको छ ।
दुर्घटनामा भएका घाइतेहरुको विवरणः
पोखरामा उपचार भइरहेकाहरुः


पदम कामी, नवलपरासी
विष्णुमाया थापा, तनहुँ व्यास– ११
केश बहादुर रान– तनहुँ– मन्ताङ
स्मृति ढकाल, चितवन
रञ्जना श्रेष्ठ खोटाङ
गंगाराम श्रेष्ठ खोटाङ
सुमन श्रेष्ठ तनहुँ, थाङ
बसन्त थापा चालक, आवुखैरेनी
तनहुँमा उपचारभइरहेका हरुः
पवित्रा सापकोटा, तनहुँ भानु
सुरेश श्रेष्ठ स्याङ्जा

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here