मधेसी दलहरुबीच एकीकरण नभए पनि चुनावमा तालमेल हुन्छः महन्थ ठाकुर

१८ असार । तराई मधेस लोकतन्त्र पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसी दलबीच एकिकरण नभए पनि चुनावी तालमेल गर्ने बताउनुभएको छ ।

चुनावी तालमेल गर्न विभिन्न चरण्ँमा सामूहिक र छुट्टा छुट्टै वार्ता भइरहेकोले छिटटै निर्णय गर्ने नेता ठाकुरले बताउनुभयो । उहाले सर्लाहीको मंगलपुरमा पत्रकारसगको भेटमा उमेदवारी दिंदा स्थानीय तहमा नै तालमेल गर्ने तयारी गरेको बताउनुभयो ।

नेता ठाकुरले चुनावकै लागि दलहरुले सत्ता छाडेर गैरदलिय सरकार बनाएको भन्दै चुनाव हुनेमा शंका गर्न नमिल्ने बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...