२५ असार । वेष्ट इण्डिजमा जारी त्रिदेशीय एक दिवसिय क्रिकेट प्रतियोगितामा मंगलबार भारत र श्रीलंका आमने सामने हुँदैछन् ।
पोर्ट अफ स्पेनमा हुने खेल नेपाली समय अनुसार साँझ सवा सात बजे शुरु हुनेछ । यसअघि भएको खेलमा घरेलु टोलीलाई हराएको श्रीलंका फाइनलमा प्रवेश गरिसकेको छ ।
श्रीलंकाबिरुद्ध भारत पराजित भएका खण्डमा वेष्ट इण्डिज फाइनलमा प्रवेश गर्नेछ । भारतले फाइनलमा स्थान बनाउन श्रीलंकालाई आवश्यक नेट रन रेटका आधारमा हराउनु पर्ने भएकाले उ दबावामा रहेको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment