अन्तर्राष्ट्रिय बाघ दिवसका अवसरमा नेपालमा रहेका बाघको तथ्यांक सार्वजनिक गरिदै - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

अन्तर्राष्ट्रिय बाघ दिवसका अवसरमा नेपालमा रहेका बाघको तथ्यांक सार्वजनिक गरिदै

Share This
१४ साउन । सोमबार जुलाई २९ तारिख,अर्थात अन्तर्राष्ट्रिय बाघ दिबस । बाघ दिवसका अवसरमा नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाईदैछ । बाघ संरक्षणमा जनचेतना अभिबृद्धि गर्नका लागि यो दिबस मनाउने गरिन्छ ।
सोमबार दिउँसो ३ बजे राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा हुने बिशेष कार्यक्रममा नेपालमा बाघको नया तथ्याङ सार्वजनिक गरिने राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण बिभागका महानिर्देशक मेघ बहादुर पाण्डेले जानकारी दिनुभयो ।

सन २ हजार ८ को गणना अनुसार नेपालमा बाघको सख्या १ सय २१ थियो । प्रत्येक चार बर्षमा बाघ गणना गर्ने कार्यक्रम अनुसार केही समय अघि गणना गरिएको बाघको सख्या सोमबार सार्वजनिक गर्न लागिएको हो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here