
पार्टी कार्यालय कोटेश्वरमा भएको कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहले समेत अध्याँरो कुनाबाट चलखेल गरिरहेको भन्दै उनलाई इतिहासको कठघरामा उभ्याउन पनि चुनाव गर्नुपर्ने बताउनु भयो । उहाँले १० वर्षे जनयुद्धको नेतृत्व गर्ने नेकपा–माओवादीले समेत पूर्वराजासँग मिल्ने कुरा गरेकोमा आफू आश्चर्यचकित भएको बताउनु भयो । अध्यक्ष प्रचण्डले परिवर्तनका पक्षधरहरु सामन्ती र निरङ्कुशताका विरुद्धमा एकताबद्ध हुने बेला आएको जिकिर गर्नुभयो ।
उहाँले परिवर्तनका पक्षधरहरुले दोश्रो संविधानसभाको चुनावमा बहुमत ल्याएमात्र संविधान बन्ने दाबी गर्नुभयो । अध्यक्ष प्रचण्डले नेपालमा शक्तीशाली कम्युनिष्ट केन्द्रको आवश्यकता रहेको बताउदै त्यसका लागि सम्पुर्ण शक्तीहरु एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले सातांै महाधिवेशनपछि पार्टी एकताबद्ध भएर चुनावमा जान लागेको दाबी गर्नुभयो ।
बिदेशी नोकरको पाउ पर्ने हाम्रो नेताको के विश्वाश .
ReplyDeleteनेपालीलाई बिकाश चाइयेकोछ , संबिधान होइन
he ghantauke parchande tero haisiyat nai ke nai chha ra raja sangh dajeko nepal ko yak matra sachha rastra badi pramukh raja gyanendra ho aago khagendra
ReplyDeleteu, prachanda is fucking for Nepalis Development
ReplyDelete