कास्कीको वेगनास तालमा जलकुम्भी झार मुक्त बनाउने अभियान - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

कास्कीको वेगनास तालमा जलकुम्भी झार मुक्त बनाउने अभियान

Share This
२३ असार । कास्कीको वेगनास ताल क्षेत्रलाई जलकुम्भी झार मुक्तक्षेत्र वनाउन स्थानीयहरु सक्रिय भएका छन् ।
स्थानीयले बेगनास ताललाई सफा राख्न दैनिक १०० का दरले निरन्तर जलकुम्भी झार निकाल्ने गरेका छन् । अभियानकै रुपमा थालिएको यो अभियानमा पर्यटन वोर्ड, सिड मत्स्यपालन व्यवसाय र डुंगा व्यवसायीहरुले ३ लाख रुपैया खर्च गरेर ३ महिना सम्ममा झार हटाइसक्ने बताएका छन् ।
तालको दुइहजार ५०० रोपनी क्षेत्रफलमा जलकुम्भी झारले ढाकेको छ । लेखनाथ नगरपालिकाका सात तालमध्य वेगनास पनि एक रहेको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here