तनहुँमा मोटर साईकलको ठक्करवाट १ जनाको मृत्यु - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

तनहुँमा मोटर साईकलको ठक्करवाट १ जनाको मृत्यु

Share This
२५ असार । तनहुँको भानु ७ मा मंगलवार मोटर साईकलको ठक्कर वाट एक जनाको मृत्यु भएको छ ।
डुम्रेवाट वेशिशहर जाँदै गरेको ना १८ प ६३९० नम्वरको मोटर साईकले ठक्कर दिदा ज्यान भानु ७ अमबोटका ३८ वर्षिय सुर्य न्यौपानेको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घटनाको विषयलाई लिएर आफन्त र स्थानीयवासीले सडक अवरुद्ध पारेका छन् । ठक्कर दिने सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here