दोस्रो एसेस क्रिकेटमा इंग्ल्याण्डबाट ५ सय ६६ रनको अग्रता - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

दोस्रो एसेस क्रिकेटमा इंग्ल्याण्डबाट ५ सय ६६ रनको अग्रता

Share This
६ साउन । अस्ट्रेलियाविरुद्धको दोस्रो एसेस टेस्ट क्रिकेटमा इंग्ल्याण्डले ५ सय ६६ रनको अग्रता लिएको छ ।
लन्डनस्थित लर्डसमा जारी खेलको तेस्रो दिनको समाप्तीसम्म घरेलु टोली इंग्ल्याण्डले ५ विकेटको नोक्सानीमा ३ सय ३३ रन बनाएको थियो ।

दोस्रो इनिङमा इंग्ल्याण्डका जो रुटले अभिजित १ सय ७२ रन बनाए भने आयन बेल ७४ रनमा आउट भए । चौथो दिन आइतबार रुट र जोनी बायर्सटोले इग्ल्याण्डको इनिङलाई अघि बढाउने छन् । बलिङगतर्पm अष्टेलियाका पिटर सिडलले ३ तथा जेम्स प्याटिनसन र स्टेभेन सिमथले समान एक—एक विकेट लिएका छन ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here