साउने सक्रान्ति मनाउँन अर्थ संकलनमा जुटे राउटेहरु - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

साउने सक्रान्ति मनाउँन अर्थ संकलनमा जुटे राउटेहरु

Share This
२६ असार । जंगलमा फिरन्ते जिवन बिताइरहेका राउटे जाती आर्थिक संकलन गर्दै चितवन पुगेका छन् ।
राउटेहरुले मान्ने ठुलो चाड साउने सक्रान्ती मनाउन नगद संकलन गर्न शहर पसेको उनिहरुले बताएका छन् । लोपोन्मुख अवस्थामा रहेका राउटे जातीलाई युवा तथा साना स्वरोजगार व्यवसायी कोÈले विभिन्न जिल्लाको अवलोकन भ्रमण गराउदैं चितवन ल्याएको हो । उनीहरुले चितवनस्थित शक्तिखोरको चेपाङग संङग्रहालय पनि अवलोकन गरेका छन् । अवलोकनपछि चितवनमा आयोजित पत्रकार सम्मेलनमा राउटेहरुले गैरसरकारी संस्थाहरुले आफुहरुलाई कमाई खाने भाडोको रुपमा प्रयोग गरेको भन्दै असन्तुष्टि प्रकट गरेकका छन् । विभिन्न संघसंस्थाले आफुहरुको नाममा करोडौं ल्याउने र त्यसको कुनै उपलब्धी नभएको उनिहरुको दुखेसो छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here