८ साउन । जापनीज नागोया ग्रामपुसविरुद्धको क्लब मैत्रीपूर्ण फुटबल खेलमा आर्सनल विजयी भएको छ ।
प्री–सिजनअन्तर्गत जापान भ्रमणमा आएको इंग्लिस क्लब आर्सनलले नागोया ग्रामपुस क्लबलाई एकका विरुद्ध तीन गोलअन्तरले पराजित गर्न सफल भएको हो । खेल सुरु भएको तीन मिनेट पनि बित्न नपाउँदै आर्सनलका लागि ओलिभर गिराउन्डले हेडमार्फत पहिलो गोल गर्दै क्लबलाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यस्तै, २५ औ मिनेटमा मिआइचीले गोल गर्दै क्लबको अग्रतालाई दोब्बर पारे । पहिलो हाफसम्म दुई–शून्य गोलअन्तरले अगाडि रहेको आर्सनलका लागि ५६ औ मिनेटमा थिव वाल्टकले गोल गर्दै खेललाई दुई–एकको स्थितिमा पु¥याएका थिए । ७२ औ मिनेटमा ग्रामपुसका लागि यानाले एक मात्र सान्त्वता गोल फर्काएका थिए ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment