एडिनसन काभानी पेरिस सेन्ट जर्मेन क्लबमा आवद्ध - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

एडिनसन काभानी पेरिस सेन्ट जर्मेन क्लबमा आवद्ध

Share This
२ साउन । इटालियन क्लब नपोलीका स्ट्राइकर एडिनसन काभानी पेरिस सेन्ट जर्मेन क्लबमा आबद्ध भएका छन् ।
२६ वर्षीय उरुग्बेली स्ट्राइकर एडिनसन काभानी ५५ मिलियन पाउण्डमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनमा आबद्ध भएका हुन् ।

स्ट्राइकर काभानीले पाँच वर्षसम्मका लागि पेरिस सेन्ट जर्मेन क्लबसँग सम्झौता गरेका छन् । अहिलेसम्म काभानीले नपोलीतर्फबाट १ सय ३६ खेल खेल्दै १ सय २ गोल गरेका छन् । सन् २००५ मा डानुबिव क्लबबाट खेल जीवन सुरु गरेका काभानी पालेर्मा हुँदै नपोलीमा आबद्ध भएका थिए ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here