इन्डोनेसियामा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प

२२ असार । इन्डोनेसियामा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्ममा परी दर्जनौ मानिसको मृत्यू भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन ।

सुमात्रा टापुमा गएको भूकम्पको क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।

भुकम्पमा परेकाहरुको उद्दार र हराइरहेकाको खोजी कार्य जारी रहेको छ ।
यसअघि पनि गत मंगलवार आचेह प्रान्तमा ६ दशमलव १ रेक्टर स्केलको शक्तिशाली भूकम्प जाँदा कम्तीमा ४० जनाको मृत्यू भएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...