वेष्ट इन्डिजविरुद्धको पहिलो ट्वान्टी ट्वान्टीमा पाकिस्तान विजयी - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

वेष्ट इन्डिजविरुद्धको पहिलो ट्वान्टी ट्वान्टीमा पाकिस्तान विजयी

Share This
१३ साउन । वेष्ट इन्डिजविरुद्धको पहिलो ट्वान्टी ट्वान्टी क्रिकेटमा पाकिस्तान विजयी भएको छ ।
पाँच एक दिवसीय क्रिकेटको श्रृङखला कव्जा गरेको पाकिस्तानले पहिलो ट्वान्टी ट्वान्टी क्रिकेटको नतिजा पनि आफ्नै पक्षमा पारेको हो ।
आज विहान सकिएको खेलमा १ सय ५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित ओभरमा ८ विकेट गुमाएर विजयी भएको हो ।
पाकिस्तानका लागि उमर अमिनले ४७ तथा सायद अफ्रिदीले ४६ रनको योगदान गरेका थिए ।
पहिला व्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १ सय ५२ रन बनाएको थियो । उसका लागि किरन पोलार्डले आउट नभई ४९ रन बनाएका थिए ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here