इराकका विभिन्न स्थानमा भएको विष्फोटबाट ४५ जनाको मृत्यु

१९ असार । इराकको राजधानी बग्दादका विभिन्न स्थानमा भएका बम विष्फोटमा ४५ जनाको मृत्यु भएको छ ।

बग्दादका बासरा, मानावीलगायतका बजार र व्यापारिक केन्द्रहरूमा विष्फोट गराइएको इराकी प्रहरीले जनाएको छ । बासरा शहरमा तेल कम्पनीमा कार्यरत विदेशी नागरिकहरू बसेको तीन वटा होटलमा पनि विस्फोट गराइएको थियो इराकमा सिया र सुन्नी मुस्लिम समुदायको राजनीतिक विवादका कारण हिंसाका घटना बढेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...