१९ असार । सर्लाहीको मलंगवामा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । दुर्घटनामा मलंगवा वडा नम्बर ८ की ३० वर्षीय जफरे आलम धोबीको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते धोबीको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको थियो । गएराति बी.आर २५ ए ९४५२ नम्बरको भारतीय ट्रकले उनलाई ठक्कर दिएको थियो । ट्रक चालकलाई प्रहरीको नियन्त्रण छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

ट्रकको ठक्करबाट एक युवकको मृत्यु
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment