ट्रकको ठक्करबाट एक युवकको मृत्यु

१९ असार । सर्लाहीको मलंगवामा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । दुर्घटनामा मलंगवा वडा नम्बर ८ की ३० वर्षीय जफरे आलम धोबीको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते धोबीको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको थियो । गएराति बी.आर २५ ए ९४५२ नम्बरको भारतीय ट्रकले उनलाई ठक्कर दिएको थियो । ट्रक चालकलाई प्रहरीको नियन्त्रण छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...