म्याग्दीमा पहिरो ४ घर पुरिए, जनजीवन त्रसिद - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

म्याग्दीमा पहिरो ४ घर पुरिए, जनजीवन त्रसिद

Share This
७ साउन। म्याग्दीमा सोमबार बिहान गएको पहिरोले एउटा सरकारी कार्यालयसहित चार वटा घर पुरेको छ ।
बेनी दरबाङ सडक खण्डअन्तर्गत मंगलाघाट माथीबाट पहिरो आएको हो । पहिरोको कारण मंगलाघाट क्षेत्रका २५ भन्दा बढी घर उच्च जोखिममा छन् । प्रहरी ,सेना र स्थानियबासीले उद्धार गरिरहेका छन् । पहिरो गएपछि जनजीवन त्रसिद बनेको छ । पहिरोबाट भएको क्षेतिबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here