१२ साउन । सर्लाहीको सासपुरमा शनिबार दिउसो नुहाउन गएका ४ जना बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ ।
गर्मी छल्न भन्दै पोखरीमा नुहाउन गएका उनीहरुको डुबेर मृत्यु भएको हो । एकैपरिवारका दुई दिदी बहिनिसहित चार जना बालिकाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । पोखरीमा डुबेर मृत्यु हुनेमा स्थानिय १३ वर्षीया मन्तुरा साह, १० वर्षीया चन्चला साह, १३ वर्षीया शिवकुमारी महतो र १२ वषीया पार्वती साह रहेका छन् ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

सर्लाहीमा पोखरीमा डुबेर चार बालिकाको मृत्यु
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment