दाङमा सवारी दुर्घटनामा २ जनाको मृत्यु, ४ घाइते - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

दाङमा सवारी दुर्घटनामा २ जनाको मृत्यु, ४ घाइते

Share This
१३ साउन । दाङमा आइतबार विहान भएकोसवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ अरु चार जना घाइते भएका छन् ।
सतवरीया–९ अमेलीयामा काठमाण्डौंवाट धनगडी जाँदै गरेको ना ४ ख ३९८१ नम्वरको यात्रुवहाक वसले लु १ ख ६४६९ नम्वरको ट्रकलाई पछाडी ठक्कर दिदाँ वसका सह–चालक र एक जना यात्रुको मृत्यू भएको हो ।

मृत्यु हुनेमा कैलाली पर्तापुर–५ की अल्का चौधरी रहेकी छन भने सह चालकको नाम ठेगाना खुल्न सकेको छैन ।
दुर्घटनामा परी घाईते सवैको कोहलुपर मेडीकल कलेजमा उपचार भैरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायव निरीक्षक कृष्ण खत्रीले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here