तिनाउ नदीले बगाएर दुई जना किशोरी बेपत्ता - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

तिनाउ नदीले बगाएर दुई जना किशोरी बेपत्ता

Share This
१० साउन । बुटवलको तिनाउ नदीले बगाएर दुई जना किशोरी वेपत्ता भएका छन् ।


बुधबार साँझ घर जाने क्रममा रुपन्देहीको मोतिपुरका २ किशोरी बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरुमा रुपन्देहीको मोतिपुरका १८ बर्षिय दिपा पुन र १७ बर्षिय गिता पौडेल रहेका छन् । घटना लगत्तै ईलाका प्रहरी कार्यालय बुटवलको टोली बुधबार राती अबेरसम्म खोजी गरेपनि अबस्था पत्ता नलागेपछि विहीबार विहानैबाट खोजीमा जुटेको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here