काठमाडौँका तीन स्थानमा बर्डफ्लुको संक्रमण - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

काठमाडौँका तीन स्थानमा बर्डफ्लुको संक्रमण

Share This
११ साउन । काठमाडौँका तीन ठाउँमा बर्डफ्लु देखा परेको छ । महादेवस्थान गाविस, रामकोट गाविस र कीर्तिपुर नगर पालिकाका गरी तीन ठाउँका कखुरा फर्ममा बर्डफ्लु फेला परेको हो ।

बर्ड फ्लु देखा परेका स्थानमा रहेका कुखुरा मार्ने तयारी भइरहेको छ । रामकोट–६ मा रहेको कुखुरा फार्मका कखुरा नष्ट गरिदैछ । त्यसैगरी कीर्तिपुर र महादेब स्थानका कुखुराहरु पनि आजै नष्ट गरिने पशु सेवा निर्देशनालयले जनाएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here