११ साउन । काठमाडौँका तीन ठाउँमा बर्डफ्लु देखा परेको छ । महादेवस्थान गाविस, रामकोट गाविस र कीर्तिपुर नगर पालिकाका गरी तीन ठाउँका कखुरा फर्ममा बर्डफ्लु फेला परेको हो ।
बर्ड फ्लु देखा परेका स्थानमा रहेका कुखुरा मार्ने तयारी भइरहेको छ । रामकोट–६ मा रहेको कुखुरा फार्मका कखुरा नष्ट गरिदैछ । त्यसैगरी कीर्तिपुर र महादेब स्थानका कुखुराहरु पनि आजै नष्ट गरिने पशु सेवा निर्देशनालयले जनाएको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

काठमाडौँका तीन स्थानमा बर्डफ्लुको संक्रमण
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment