स्टेभेन जेरार्ड लिभरपुलमै रहने - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

स्टेभेन जेरार्ड लिभरपुलमै रहने

Share This
१ साउन । इंग्लीश मिडफिल्डर स्टेभेन जेरार्ड लिभरपुल फुटबल क्लवमै रहने भएका छन् ।
जेरार्डले क्लवसँग थप दुई वर्षको करार सम्झौता गरेका हुन् । इंग्लीश राष्ट्रिय टोलीका महत्वपुर्ण सदस्य समेत रहँदै आएका जेरार्डले लिभरपुल क्लव छाड्नसक्ने अनुमान चलीरहेको बेला उनले थप दुई वर्षीय करार गरेका हुन् ।

जेरार्डको हालको अनुबन्धन आगामी सिजनको अन्त्यमा समाप्त हुने थियो । तर करार अवधि सकिनुभन्दा अगाडी नैं उनले थप दुई वर्षको करार नविकरण गरेपछि उनको व्यवसायीक खेल जिवन लिभरपुल बाट नैं सकिने अनुमान गरिएको छ । लिभरपुलको लागि हालमम्म ६ सय ३० खेल खेलेका जेरार्डले १ सय ५९ गोल गरेका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here