एजेन्सी, असार २० । लण्डनमा जारी विम्बल्डन टेनिस प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।
लन्डनस्थित अल इङ्गल्याण्ड क्लवमा भएको पाँचौँ सेटमा मुर्रेले स्पनेका फर्नान्डो भर्डास्कोलाई हराएपछि अन्तिम चारको समिकरण पूरा भएको हो । क्वाटरफाइनलमा इङ्गलिस स्टार मर्रेले स्पेनिस खेलाडी भर्डास्कोलाई ४–६, ३–६, ६–१, ६–४ र ७–५ को सेटमा हराए ।
यो समेत मुर्रे लगातार पाँचौं पटक विम्बल्डनको सेमिफाइनलमा प्रवेश गरेका हुन् । अन्तिम चारमा अब मर्रेले पोलिस खेलाडी जर्जी यानोविचको सामना गर्नेछन् । यसअघि भएको खेलमा चेक गणतन्त्रका टोमस बर्डिचलाई हराउँदै सर्वियन स्टार नोभाक जोकोभिचले अन्तिम चारमा अर्जेन्टिका हुँवा मार्टिन डेल पोट्रोबिरुद्धको भिड्न्त तय गरेका थिए ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment