२ सय मिटर दौडबाट फास्टेस्ट अफ दि इयरको किर्तिमान - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

२ सय मिटर दौडबाट फास्टेस्ट अफ दि इयरको किर्तिमान

Share This
२३ असार । जमैकन धावक युसेन्ट बोल्टले डाइमण्ड लिग पेरिस एथलेटिक्सको २ सय मिटर दौडमा फास्टेस्ट् अफ दी इयरको किर्तिमान बनाएका छन ।
गएराती भएको पुरुषतर्फको २ सय मिटरमा ६ पटकका ओलम्पिक स्वर्ण पदक बिजता युसेन बोल्टले टाइसन गेको नाममा रहेको किर्तीमान तोड्दै नयाँ फास्टेस्ट् अफ दी इयरको रेकड बनाएका हुन् ।
उनले निर्धारित दुरी १९ दशमलब ७—३ सेकेन्डमा पुरा गरेका थिए । यस अघि अमेरिकी धावक टाइसन गेले १९ दशमलब ७—४ को रेकर्ड राखेका थिए । अर्का जमैकन धावक वार्रेन वेवरले निर्धारित दौड १९ दशमलब ९—२ सेकेन्डमा पुरा गदै दोस्रो भए । २० दशमलब शुन्य—सात सेकेन्डमा दौड पुरा गदै फ्रान्सेली धावक क्रिस्टोफी लेमाइट्रे तेस्रो भएका छन ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here