बस र ट्रिपर एक आपसमा ठोक्किदा १ जनाको मृत्यु - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

बस र ट्रिपर एक आपसमा ठोक्किदा १ जनाको मृत्यु

Share This
नेपालगन्ज, २८ असार । बाँकेको महादेवपुरी गाविसस्थित सडकखण्डमा बस र ट्रिपर एकापसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ ।


जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट दैलेख जाँदै गरेको ना४ख ३८२२ नम्बरको को बस र विपरीत दिशाबाट आइरहेको ना१ख ३४२८ नम्बरको टि«पर एक–आपसमा ठोकिँदा नुवाकोट—६ निवासी २१ वर्षीय सुभाष तामाङको मृत्यु भएको हो ।
दुर्घटनामा बसमा यात्रा गरिरहेकामध्ये २५ जना घाइते भएका तथा तीन जनाको गम्भीर अवस्था रहेको छ । घाइतेको कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here