बाइकलाई के थाहा कि पेट्रोल हो कि पानी ? - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

बाइकलाई के थाहा कि पेट्रोल हो कि पानी ?

Share This

एक पटक धतुरे आफ्नो गाउँ जाँदा आफ्नो मोटरसाइकल लिएरै गयो । जब गाउँको नजिकै पुग्यो तब एकाएक पेट्रोल सकियो । धतुरे मोटरसाइकल घिच्याउदै हिंडिरहेको थियो । यतिकैमा चतुरे त्यहि बाटो हुँदै कतै गैरहेको थियो । चतुरेलाई देखेर धतुरेले सोध्यो,

धतुरे : हेल्लो ! दाजु के यहाँ कतै पेट्रोल पम्प छैन ? मेरो बाइकमा पेट्रोल सकियो ।

चतुरे : (केहिबेर गम खाएर सोचिसकेपछि) यो रातको बेलामा यो गाउँमा कहाँको पेट्रोल पम्प खोज्दै हिंड्नु भएको त ! खुरुक्क पानी हालेर चलाउनुहोस न !

धतुरे : पानीले बाइक चल्दैन नि त !

चतुरे : ह्या ! यो रातको समयमा बाइकलाई के थाहा कि पेट्रोल हो कि पानी !

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here