२३ साउन । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय मोरङबाट खटिएको टोलीले एक जनालाई लागुऔषधसहित पक्राउ गरेको छ ।
चेक जाँचको क्रममा ठूलो मात्रामा लागुऔषधसहित पक्राउ गरेको हो । सशस्त्र प्रहरीले भारत जोगबनी नाकाबाट विराटनगर–२० स्थित दरैयाबस्तीमा अवैधरुपमा ल्याउँदै अवस्थामा लागुऔषध पक्राउ गरेको हो ।
सीमा सुरक्षा कार्यालयका अनुसार को३प ९५०७ मोटर साइकलमा आएका विराटनगर–१६ बस्ने २० वर्षीय रक्षक श्रेष्ठलाई डाइजापाम, नर्जैसिक, एभिल, पेन्ड्रागन, नाइट्रोजन तथा सिरिन्जसहित पक्राउ गरिएको हो । पक्राउ परेका श्रेष्ठलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालयमा लगिएको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

विराटनगरमा लागुऔषधको विगविगी, १ जना पक्राउ
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment