साउन महिनाको अन्तिम सोमबार, शिव मन्दिरमा भक्तजनको घुँइचो - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

साउन महिनाको अन्तिम सोमबार, शिव मन्दिरमा भक्तजनको घुँइचो

Share This
२८ साउन । आज साउन महिनाको अन्तिम सोमवार, काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरुमा बिहानैदेखि श्रद्धालुभक्तजनको घुइंचो लागेको छ ।
साउने सोमवारका दिन हिन्दू धर्मावलम्बीहरुले आराध्यदेव भगवान शिवको पूजा आरधना गर्ने गर्दछन् । महिलाहरु हरियो चुरा र रातो पहिरनमा सजिएर भगवन शिवको पूजा गर्ने गर्छन् । साउनलाई भगवनको शिवको प्रिय महिना र सोमवारलाई प्रिय बार मानिन्छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here