चौथो एक दिवसिय क्रिकेटमा जिम्बाबे र भारत भिड्दै - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

चौथो एक दिवसिय क्रिकेटमा जिम्बाबे र भारत भिड्दै

Share This
१७ साउन । चौथो एक दिवसीय क्रिकेट अन्तर्गत विहीबार जिम्बाबे र भारत भिड्दैछन् ।
नेपाली समय अनुसार दिउसो पौने १ बजेपछि सुरुहुने खेलमा उपाधी जितिसकेको भारतले ४– ० को अग्रता लिन खोज्ने छ ।
तर जिम्बाबे पनि पराजित यात्रामा पुर्ण विराम लगाउदै सिरिज गुमाएपनि हार अन्तर कम गर्न मैदान उत्रने छ । पाँच एक दिवसिय श्रृङखलामा भारतले लगातार तीन खेल जित्दै उपाधी भने आफ्नो हात पारिसको छ । भारत विराट कोहली तथा जिम्बाबे व्रेन्डन टेलरको कप्तानीमा मैदान उत्रने छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here