२९ साउन । कास्कीका बस व्यवसायीहरूले नयाँ बस सञ्चालनका लागि प्रमुखजिल्ला अधिकारी बाधक बनेको आरोप लगाएका छन् ।
काठमाडौमा सोमबार भएको कार्यक्रममा बस व्यवसायीहरूले बस सञ्चालनका नयाँ लागि सम्पूर्ण कानुनी प्रकृया पूरा गरेपनि रुट इजाजतका लागि प्रजिअ बाधक बनेको आरोप लगाएका हुन् । कार्यक्रममा विन्ध्यवासिनी यातायात बस व्यवसायीका समितिका प्रवतmा युवराज खतिवडाले पोखरालाई लक्षित गर्दै अन्ठाउन्न वटा बस खरिद ल्याएको नौ महिना पुग्दा पनि रुट इजाजत पत्र नपाएको बताउनु भयो । प्रवक्ता खतिवडाले गण्डकी अञ्चल यातायात व्यवस्था, प्रजिअ,र पोखरामा सञ्चालित बस तथा ट्याक्सी व्यवसायीहरू बीचको आर्थिक चलखेलको कारण रुट इजाजत पत्र नपाएको बताउनु भयो ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

नयाँ बस सञ्चालनका लागि प्रमुख जिल्ला अधिकारी बाधक बनेको आरोप
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment