किङ्स कप फुटबलको फाइनल खेल हुँदै - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

किङ्स कप फुटबलको फाइनल खेल हुँदै

Share This
२७ साउन । भुटानमा जारी किङ्सकप फुटबलको उपाधिलागी आइतबार नेपाल र भुटानबीचको खेल हुँदैछ ।
नेपालको ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लबले भुटानको लिग विजेता एड्जिन फुटबल क्लबसँग प्रतिष्पर्धा गर्ने छ ।
मनाङ ९ वर्षअघि फाइनलमा बैंककको विइसी तेरोसँग पराजित हुँदै खाली हात स्वदेश फर्किएको थियो । जारी खेलमा अपराजित यात्रा कायम राख्दै फाइनल पुगेको मनाङलाई घरेलु टोली याड्जिन क्लब कम चुनौति भने हुने छैन ।

तर, समूह चरणमा एड्जिनलाई ३– १ गोल अन्तरले पराजित गरेकाले मनाङको मनोबल भने उच्च रहेको छ ।
आजको उपाधि भिडन्तमा मनाङ विजयी भए उसको यसवर्ष दोस्रो उपाधि हुने छ । मनाङले असारमा गोर्खाकपको उपाधि जितेको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here