सडक दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

सडक दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु

Share This
२ भदौ । तनहुँको घाँसिकुवा गाबिसमा भएको सडक दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको छ ।
जिल्लाको कमल बारीमा दई कार एक आपसमा ठोक्किदा दुबईका अदुला अदुल रहमान बेरिक अमापरिको मृत्यु भएको प्रहरीले जनाएको छ । पोखराबाट काठमाडौं जाँदै गरेको बा ८ च २८१८ र काठमाडौंबाट पोखरा जान्दै गरेको बा ३ च २५२९ कार दुर्घटना भएको हो । दुर्घटनामा ४ जना घाइतो भएका छन् । घाइतेहरुको दमौली अस्पतालमा उपचार भईरहेको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here