२ भदौ । तनहुँको घाँसिकुवा गाबिसमा भएको सडक दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको छ ।
जिल्लाको कमल बारीमा दई कार एक आपसमा ठोक्किदा दुबईका अदुला अदुल रहमान बेरिक अमापरिको मृत्यु भएको प्रहरीले जनाएको छ । पोखराबाट काठमाडौं जाँदै गरेको बा ८ च २८१८ र काठमाडौंबाट पोखरा जान्दै गरेको बा ३ च २५२९ कार दुर्घटना भएको हो । दुर्घटनामा ४ जना घाइतो भएका छन् । घाइतेहरुको दमौली अस्पतालमा उपचार भईरहेको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

सडक दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment