२९ साउन । पोखराका गुरुङहरुले मंगलबार ट्होटें पर्व मनाएका छन् ।
ट्हो टेंको अवसारमा पोखरामा रहेको तमु धीं नेपालको अगुवाइमा मंगलबार साँस्कृतिक ¥याली समेत निकालिएको थियो । बाजागाजा सहित निकालिएको ¥याली पोखराको बगरस्थित टुडिखेलबाट शुरु भई नगरका विभिन्न ठाउहरुको परिक्रमा गरि नयाबजारमा रहेको तमु धीं नेपालको भवन परिसारमा पुगेर सभामा परिणत भएको थियो । हरेक वर्षको चैत्त र श्रावण महिनाको अन्तिम मंगलबार उभौलि र उद्यौलीको रुपमा मनाइने गर्दछ । पर्वलाई मंगलबार उद्यौली पर्वका रुपमा मनाएका हुन् ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

पोखराका गुरुङहरुले ट्होटें पर्व मनाए
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment