पोखराका गुरुङहरुले ट्होटें पर्व मनाए - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

पोखराका गुरुङहरुले ट्होटें पर्व मनाए

Share This
२९ साउन । पोखराका गुरुङहरुले मंगलबार ट्होटें पर्व मनाएका छन् ।
ट्हो टेंको अवसारमा पोखरामा रहेको तमु धीं नेपालको अगुवाइमा मंगलबार साँस्कृतिक ¥याली समेत निकालिएको थियो । बाजागाजा सहित निकालिएको ¥याली पोखराको बगरस्थित टुडिखेलबाट शुरु भई नगरका विभिन्न ठाउहरुको परिक्रमा गरि नयाबजारमा रहेको तमु धीं नेपालको भवन परिसारमा पुगेर सभामा परिणत भएको थियो । हरेक वर्षको चैत्त र श्रावण महिनाको अन्तिम मंगलबार उभौलि र उद्यौलीको रुपमा मनाइने गर्दछ । पर्वलाई मंगलबार उद्यौली पर्वका रुपमा मनाएका हुन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here