भदौ १५ बाट काठमाडौँमा जिस्लास्तरीय अन्तर विद्यालय फुटबल हुँदै - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

भदौ १५ बाट काठमाडौँमा जिस्लास्तरीय अन्तर विद्यालय फुटबल हुँदै

Share This
२३ साउन । आगामी भदौ १५ बाट काठमाडौमा जिल्लास्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा काठमाडौका ५० भन्दा बढी बिद्यालयको सहभागिता रहनेछ ।
प्रतियोगिताका खेलहरु टोखा फुटबल मैदान टोखा, ल्यब्रोटरी फुटबल मैदान कीर्तिपुर र सानोगौचरणको खेलमैदानमा हुने आयोजक काठमाडौ जिल्ला विद्यालय खेलकुद फुटबल संघले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट टिमहरुले क्षेत्रीय स्तरको खेलमा सहभागिता जनाउने र अधिराज्य भरबाट १६ क्षेत्रीय टिम निर्माण गरी केन्द्रिय स्तरको फुटबल प्रतियोगिता सन्चालन गर्ने संघको भनाइ रहेको छ । अखिल नेपाल फुटबल संघसंगको सहकार्यमा सम्पन्न हुने प्रतियोगिता सन्चालन गर्न ५ लाख खर्च हुने आयोजकले जनाएका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here