संघीय गणतान्त्रिक मोर्चाको बन्दले, पूर्वको जनजीवन प्रभावित - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

संघीय गणतान्त्रिक मोर्चाको बन्दले, पूर्वको जनजीवन प्रभावित

Share This
३ भदौ । संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चाले गरेको आमहड्तालको कारण ४० जिल्लाको जनजीवन प्रभावित भएको छ ।
अरुण पुर्वका नौ जिल्लालाई लिम्बुवान राज्य, साथै खम्बुवान, थरुहट, कोतमधेसलाई छुटै राज्य बनाउनुपर्ने लगायतका १६ बुँदे माग राखेको मोर्चाले माग पुरा गराउन सरकारसँग आग्रह गर्दै दवावस्वरुप हड्तालको आह्वान गरेको हो ।

आज लिम्बुवान प्रदेश माग गरिएका नौ जिल्लासहित प्रस्तावित खम्बुवान, थारुहट, कोतमधेस आमहड्तालको आवाहान गरेको मोर्चाले जनाएको छ । हड्तालको कारण विभिन्न जिल्लामा यातायात, बजार पसल, शिक्षणसंस्था तथा कलकारखाना विहानै देखि बन्द रहेका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here