१० भदौ । बाजुरामा सुस्त मनस्थितिकी एक १० वर्षीया बालिका बलात्कारको सिकार भएकी छन् ।
बलात्कार गरेको अभियोगमा प्रहरीले सोमबार जुकोट गाविसका ३० वर्षीय उद्धवबहादुर शाहीलाई नियन्त्रणमा लिएको छ ।
जगन्नाथ गाविस वडा नम्बर ८ दलिखोलाकी उक्त बालिकालाई शाहीले घाँस काट्न गएको बेला गत शुक्रबार जर्वजस्ती बलात्कार गरेका थिए ।
पक्राउ परेका शाहीमाथि प्रहरीले कारबाही थालेपछि उनले बलात्कार गरेको स्वीकार गरेका छन् ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

१० बर्षीया बालिका बलात्कारको सिकार
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment