१० बर्षीया बालिका बलात्कारको सिकार - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

१० बर्षीया बालिका बलात्कारको सिकार

Share This
१० भदौ । बाजुरामा सुस्त मनस्थितिकी एक १० वर्षीया बालिका बलात्कारको सिकार भएकी छन् ।

बलात्कार गरेको अभियोगमा प्रहरीले सोमबार जुकोट गाविसका ३० वर्षीय उद्धवबहादुर शाहीलाई नियन्त्रणमा लिएको छ ।
जगन्नाथ गाविस वडा नम्बर ८ दलिखोलाकी उक्त बालिकालाई शाहीले घाँस काट्न गएको बेला गत शुक्रबार जर्वजस्ती बलात्कार गरेका थिए ।
पक्राउ परेका शाहीमाथि प्रहरीले कारबाही थालेपछि उनले बलात्कार गरेको स्वीकार गरेका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here