इंग्लिस प्रिमियर लिगः चेल्सीको दोस्रो जीत - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

इंग्लिस प्रिमियर लिगः चेल्सीको दोस्रो जीत

Share This
६ भदौ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीलाई एष्टन भिल्लालाई २– १ गोलअन्तरले हराउँदै दोस्रो जीत हात पारेको छ ।

गएराति चेल्सीको मैदानमा भएको खेलमा भिल्लाका लुनाले आत्मघाती गोल गरेपछि अग्रता लिएको चेल्सीले थप एक गोल गरेको थियो । रत क्रिश्टियन बेन्टेकेले गोल गर्दै भिल्लालाई बराबरीमा ल्याएका थिए । दोस्रो हाफको ७३ औ मिनेटमा ब्रेनिस्ल्याभ इभानोविचले गोल गर्दै चेल्सीको जित सुनिश्चित गरेका थिए । जीतसँगै चेल्सीले प्रिमियर लिगमा ६ अंक जोडेको छ ।
यसैविच, स्पेनिस सुपर कप फुटबल प्रतियोगितामा बार्सिलोना र एथलेटिको मड्रिड एक एक गोलको बराबरीमा रोकिएका छन् । एथलेटिको मैदानमा भएको खेलमा घरेलु टोलिकालागि डेभिड भियाको गोलले अग्रता लिएपनि बार्साकालागि नेयमारले बराबरी गोल गरेका थिए ।
गएरातिको खेल बराबरीमा टुंगिएपछि आगामी बुधबार फेरि यी दुई टिम भिड्ने छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here