शहीद शुक्रराज शास्त्रीको जन्मजयन्ती मनाइयो - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

शहीद शुक्रराज शास्त्रीको जन्मजयन्ती मनाइयो

Share This
५ भदौ । शहीद शुक्रराज जोशी शास्त्रीको १२० औ जन्मजयन्तीको अवसरमा शहीद स्मारक समितिले आज ललितपुरमा श्रद्धाञ्जली कार्यक्रम आयोजना ग¥यो ।

माधवराज जोशी र रत्नमाया जोशीका सुपुत्र शुक्रराज शास्त्रीको जन्म १९५० भाद्र १३ गते जनै पुर्णिमाको दिन भारतको वनारसमा भएको थियो । जनअधिकार, नेपाली भाषा, संस्कृति, धर्म र राष्ट्रियताको संरक्षणको निम्ति आवाज बुलन्द गर्दा राणा शासनको बिरोध गरेको अभियोगमा उन्लाइ पहिले ६ बर्षको कैदसजाय गरी बि स १९९७ मा टेकुस्थित खरीको बोटमा झुण्ड्याएर हत्या गरिएको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here