५ भदौ । शहीद शुक्रराज जोशी शास्त्रीको १२० औ जन्मजयन्तीको अवसरमा शहीद स्मारक समितिले आज ललितपुरमा श्रद्धाञ्जली कार्यक्रम आयोजना ग¥यो ।
माधवराज जोशी र रत्नमाया जोशीका सुपुत्र शुक्रराज शास्त्रीको जन्म १९५० भाद्र १३ गते जनै पुर्णिमाको दिन भारतको वनारसमा भएको थियो । जनअधिकार, नेपाली भाषा, संस्कृति, धर्म र राष्ट्रियताको संरक्षणको निम्ति आवाज बुलन्द गर्दा राणा शासनको बिरोध गरेको अभियोगमा उन्लाइ पहिले ६ बर्षको कैदसजाय गरी बि स १९९७ मा टेकुस्थित खरीको बोटमा झुण्ड्याएर हत्या गरिएको थियो ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

शहीद शुक्रराज शास्त्रीको जन्मजयन्ती मनाइयो
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment