इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर युनाइटेड र चेल्सीबीचको खेल बराबरी - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर युनाइटेड र चेल्सीबीचको खेल बराबरी

Share This
११ भदौ । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताअन्तर्गत डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर युनाइटेड र चेल्सीबीचको खेल गोल रहित बराबरीमा सकिएको छ ।
घरेलु मैदान ओल्ड ट्राफोर्डमा गएराति भएको खेलमा म्यान्चेस्टर युनाइटेडले चेल्सीलाई गोल रहित बराबरीमा रोक्न सफल भएको हो । खेलको पहिलो हाफसम्म दुवै क्लब गोल रहित बराबरीमा रोकिएका थिए । बराबरी पछि दुवै क्लबले समान एक–एक अंक बाँडेका छन् । तीन खेलबाट ७ अंक बनाएको चेल्सी अंक तालिकाको शीर्ष स्थानमा छ भने म्यान्चेस्टर युनाइटेडको ४ अंक छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here