११ भदौ । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताअन्तर्गत डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर युनाइटेड र चेल्सीबीचको खेल गोल रहित बराबरीमा सकिएको छ ।
घरेलु मैदान ओल्ड ट्राफोर्डमा गएराति भएको खेलमा म्यान्चेस्टर युनाइटेडले चेल्सीलाई गोल रहित बराबरीमा रोक्न सफल भएको हो । खेलको पहिलो हाफसम्म दुवै क्लब गोल रहित बराबरीमा रोकिएका थिए । बराबरी पछि दुवै क्लबले समान एक–एक अंक बाँडेका छन् । तीन खेलबाट ७ अंक बनाएको चेल्सी अंक तालिकाको शीर्ष स्थानमा छ भने म्यान्चेस्टर युनाइटेडको ४ अंक छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment