सुन्दा अचम्म तर यथार्थ, एक किलो नुनको १ सय २० रुपैयाँ पर्छ

६ भदौ । गोरखा जिल्लाका विकट गाविसका बासिन्दा एक किलो नुन एक सय २० रुपैयाँमा किन्न बाध्य भएका छन् ।


सरकारले दिने सहुलियतको नुन दुई वर्षदेखि जान छाडेपछि हिमालपारिका सामागाउँ, छेकेम्पार, ल्हो, प्रोक, चुम्चेत र बिही गाविसमा आयो नुन यति बेला सुन सरह महंगिएको छ ।
‘एक किलो आयो नुन किन्न एक सय २० रुपैयाँ तिर्नुपर्छ’, समागाँउका शिक्षक वीरबहादुर लामा भन्छन्, ‘दुई वर्षदेखि तिब्बतबाट पनि नुन आएको छैन । तल सदरमुकामबाट सहुलियतको नुन पनि आएको छैनु ती गाउँ पुग्न सदरमुकामबाट सात दिन पैदलयात्रा गर्नु पर्छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...