१४ भदौ । प्रहरीले बुटवल आसपासका क्षेत्रबाट बरामद गरेको तीन हजार लिटर घरेलु मदिरा नष्ट गरेको छ ।
बुटवल र आसपासका क्षेत्रमा घरेलु मदिरा उत्पादन तथा बिक्री बितरण बढेपछि वडा प्रहरी कार्यालयले एकमहिने अभियान नै चलाएर मदिरा जफत गर्न सुरु गरेको थियो ।
स्थानीय होटल तथा रेष्टुरेण्टबाट बिक्रीका लागि राखिएको घरेलु मदिरा जफत गर्ने अभियान जारी राख्ने प्रहरीले जनाएको छ । बुटवल आसपासका ग्रामिण बस्तीहरु चरंगे, शिवनगर, दीपनगर र पाल्पाका दोभान, झुम्सा लगायतका क्षेत्रमा घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण बढेको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

३ हजार लिटर मदिरा नष्ट
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment