२९ साउन । जिल्ला प्रहरी कार्यालय काभ्रेले १ करोड रुपैयाँ बरारको लागु औषध (एमफेटामिन ट्याब्लेट) सहित दुई महिलालाई पक्राउपछि सार्वजनिक गरेको छ ।
काठमाण्डौबाट तातोपानीतर्फ लादै गरेको ४ केजी ९ सय ५५ ग्राम एमफेटामिन ट्याब्लेटसहित तातोपानी गाविस वडा नंम्बर ९ वस्ने वर्ष ५० की चुण्डी शेपा र वर्ष ३२ की साङगु शेर्पालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ परेकाहरुलाई लागू औषध नियन्त्रण ऐन २०३३ अनुसार मुद्धा दर्ता गरी जिल्ला अदालत काभ्रेवाट म्याद थप गरी अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

एक करोड रुपैयाँबराबरको लागुऔषधसहित दुई महिला पक्राउ
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment