नेपाली सेनाबाट पशुपतिनाथ मन्दिर परिसरमा सैनिक सेवा केन्द्रको स्थापना - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

नेपाली सेनाबाट पशुपतिनाथ मन्दिर परिसरमा सैनिक सेवा केन्द्रको स्थापना

Share This
२९ साउन । नेपाली सेनाले पशुपतिनाथ मन्दिर परिसरमा सैनिक सेवा केन्द्र स्थापना गरेको छ ।
सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिकका लागि पशुपतिनाथ मन्दिरमा विशेष पुजा र दाहसंस्कार तथा काजक्रियामा सजिलो बनाउनका लागि सैनिक सेवा केन्द्र स्थापना गरेको नेपाली सेनाले जनाएको छ ।

सेनाको आफ्नै श्रोत र साधनले पुर्ननिर्माण गरेको उपेन्द्रश्वर सत्तल परिसर र तलेजु सत्तल परिसरमा केन्द्रको स्थापना भएको हो । केन्द्र सेनाको कल्याणकारी कोषबाट संचालित भएको नेपाली सेनाले जनाएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here